इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने

सेयर गर्नुहोस्

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ ।  निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *