सभापति लामिछाने दोस्रपटक उपप्रधान तथा गृहमन्त्री बन्ने

सेयर गर्नुहोस्

२३ फाल्गुन, काठमाडौँ । नयाँ सत्ता समीकरण बनेसँगै रास्वपा सभापति रबि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । त्यस्तै उपसभापतिसमेत रहेका डीपी अर्याल श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा पाउने भएका छन् भने सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने पार्टीका एक नेताले बताएका छन् । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *