जनमत पार्टीले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने

सेयर गर्नुहोस्

२९ फागुन, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालयको बैठकले इलाम- २ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको र बझाङ (१) मा हुने प्रदेशसभाको उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको हो । बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको पार्टीका राष्ट्रिय प्रवक्ता शरद सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *