पक्राउ परेका कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा

सेयर गर्नुहोस्

९ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन्। महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडिएको सीआईबीका एक अधिकृतले अनलाइनखबरलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *