प्रधानमन्त्री र एमाले अध्यक्षओलीबीच भेटवार्ता

सेयर गर्नुहोस्

९ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताको भेट चलिरहेको छ । केन्द्रमा नयाँ गठबन्धन बनाएका माओवादी र एमालेबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट हुन बाँकी छ । दुई नेताको भेटमा यो सहितका विषयमा कुराकानी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *