जसपा सांसद दीपक कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ

सेयर गर्नुहोस्

१२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराएका छन् । सोमबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का सांसद कार्कीलाई वन तथा बातावरण राज्यमन्त्रीको शपथ गराएका हुन् । योसँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । अब थप दुई राज्यमन्त्री थप गर्ने सुविधा प्रधानमन्त्रीलाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *