दुर्गा प्रसाँईको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्बोच्चको आदेश

सेयर गर्नुहोस्

१२ चैत, काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याउको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *