बिवाह गर्दै एलिना चौहान र बिष्णु सापकोटा

सेयर गर्नुहोस्

१२ चैत, काठमाडौं । गायिका एलिना चौहानले आगामी बर्षको वैशाख ५ बिबाह गर्ने भएकी छन् । प्रेमी विष्णु सापकोटासँग एलिनाले गृह नगर झापाबाट विवाह गर्ने भएकी हुन् । ।’ एलिना भन्छिन्, ‘हामी प्रेम सम्बन्ध रहेपनि बिबाह चाहिं मागी नै हो । अब बिबाह र साँगीतिक जीवनलाई मिलाएर अगाडी बढाउँछु ।’ अष्ट्रेलियामा व्यावसाय गर्दै आएका विष्णु सापकोटा बागलुङ निवासी हुन् । उनी गीतकार समेत हुन् । केही साता अगाडी नेपाल आएका बिष्णु यतिबेला बिबाहको तयारीमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *