राष्ट्रिय सभाको विधायन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डको उपस्थित

सेयर गर्नुहोस्

२२ चैत, काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएका छन् । सिंहदरबारमा चलिरहेको बैठकमा चालु आर्थिक वर्षमा सरकारले बजेटमार्फत ल्याएका योजना कार्यान्वयनबारे छलफल भइरहेको छ । संसदीय समितिको बैठकमा प्रधानमन्त्रीले सदस्यहरूले उठाएका प्रश्नको जवाफसमेत दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *