गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको टुंगियो डिभोर्स

सेयर गर्नुहोस्

२६ चैत्र, काठमाडौं।  गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ । पछिल्लो समय सम्बन्धमा दरार आएपछि उनीहरुले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *