कोशी सरकारबाट नेकपा माओवादी बाहिरिने

सेयर गर्नुहोस्

२६ चैत, बिराटनगर । केदार कार्की नेतृत्वको कोशी सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । माओवादी संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

सरकारबाट माओवादी बाहिरिएसगै एमालेले पनि समर्थन फिर्त लिएर आज नै बैकल्पिक सरकारको दाबी प्रदेश प्रमुखकोमा गर्ने निर्णय पनि भएको छ । यस्तै आज नै विषेश अधिबेशनको पनि आव्हान गर्न समाबेदन दिने आङ्बोले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *