हङकङविरुद्ध नेपाललाई तेस्रो सफलता

सेयर गर्नुहोस्

३ बैशाख, काठमाडौं । एसिसी टी–२० प्रिमियर कपअन्तर्गत जारी खेलमा नेपालले हङकङविरुद्ध तेस्रो सफलता हात पारेको छ। ओमानस्थित अल अमिरात क्रिकेटमैदानमा वर्षाका कारण केही ढिला सुरु भएको खेलमा टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ। ८।२ ओभरको खेल सकिँदा हङकङ तीन विकेटको क्षतिमा ६२ रन जोडेर खेलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *