कृषि मन्त्रालयका सहसचिव डा.कमलराज गैरे बर्खास्त

सेयर गर्नुहोस्

१४ वैशाख, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा .कमलराज गैरे जागिरबाट बर्खास्त भएका छन् । मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गरी ०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो । निजामती सेवा ऐन, २०४९ को दफा ६१ ९१० को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *