बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा

सेयर गर्नुहोस्

१८ बैशाख, काठमाडौं । बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । तलकोटको सबै वडा गणना हुँदासम्म एमालेले ह्वात्तै अग्रता बढाएको छ । यसअघि ९ मतको फरकलाई बढाउँदै एमालेले ३४१ मतले लिड गरेको हो । अहिले एमाले उम्मेदवार दमन भण्डारीले ११ हजार १०२ प्राप्त गर्दा कांग्रेसका अभिषेक सिंहले १० हजार ७६१ मत प्राप्त गरेको छ । अब साईपाल गाउँपालिका बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *