नेकपा एसले प्रधानमन्त्रीलाई बिश्वासतको मत दिने 

सेयर गर्नुहोस्

६ जेठ, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले कुनै पनि प्रश्न र शंका नगरी बिश्वासतको मत दिने बताए ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ । सुदूरपश्चिममा आफ्नो दलका मुख्यमन्त्रीले विश्वासको मत पाएको र आफूहरूले पनि कोशीमा विश्वासको मत दिएको उनले उल्लेख गरे । अहिले सहमति र समझदारीका साथ जानु नै उपयुक्त हुने भन्दै अध्यक्ष नेपालले भने, ‘मत माग्न आए पनि नआए पनि दिएका छौं । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *