प्रधानमन्त्रीलाई विश्वासको मतका लागि घण्टी बजाएर मत विभाजन प्रक्रिया सुरु

सेयर गर्नुहोस्

७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेपछि संसदमा मत विभाजनको प्रक्रिया सुरु भएको छ । सभामुख देवराज घिमिरेले मत विभाजनका लागि नियमहरु घोषणा गरेका छन् । यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा नाराबाजी गरिरहेका छन् भने विश्वासको मतको प्रक्रिया अघि बढिरहेको छ । पाँच मिनेटको घण्टी बजाएर प्रक्रिया अघि बढाइएको जनाउ सभामुखले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *