उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

सेयर गर्नुहोस्

१४ वैशाख, काठमाडौं । पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिम मुसलमानको संयुक्त इजलासमा परेको पेशीमा हेर्न नभ्याइनेमा परेको हो । उपेन्द्र यादवले जसपा नेपालको विभाजन संविधान विपरीत गरेको भन्दै निर्वाचन आयोग विरुद्ध रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *