१५ जेठ, काठमाडौं । सरकारले बजेटमा आर्थिक सुधारको ५ बुँदे प्राथमिक क्षेत्र तोकेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
जसमा पहिलो( आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, दोस्रो- कृषि, ऊर्जा सूचना प्रविधि, औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, तेस्रो( शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको विकास, चौथो( समावेशिता र सामाजिक शिक्षा तथा पाँचौं( सुशासन रहेका छन् ।