प्रधानमन्त्री छोरी कार्यक्रमको लागि १० करोड विनियोजन

सेयर गर्नुहोस्

१५ जेठ, काठमाडौं । सरकारले प्रधानमन्त्री छोरी कार्यक्रमको लागि १० करोड छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि बजेट विनियोजन गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *