आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षका रुपमा मनाइने

सेयर गर्नुहोस्

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षका रुपमा मनाउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले भने, ‘महिला बिरुद्द हुने हिंसा, शोषण र भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणको सृजना गरिनेछ । आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाईने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *