वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट विनियोजन

सेयर गर्नुहोस्

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । आगामी वर्ष वन डढेलो नियन्त्रण गर्न उपकरण किन्ने घोषणा अर्थमन्त्री वर्षमान पुनले बताए । आगामी वर्ष कार्वन उत्सर्जन नयूनीकरणमा जोड दिइने बताए । यसलाई आम्दानीको स्रोतमा उपयोग गर्ने समेत उनले बताए । कोशी र कर्णालीमा रेड कार्यक्रम कार्यान्वयन गरिने उनले बताए । हरियाली बढाउन जलाधार क्षेत्रमा जलभरण कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *