सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि अमेरिकन राजदूताबास घेर्न जाँदै बिभिन्न समुह

सेयर गर्नुहोस्

१६ जेठ, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि अमेरिकन राजदूताबास घेर्न जाँदै युवाको समूह माइतीघर मण्डलाबाट महाराजगञ्ज तर्फ लागेका छन् । टी २० विश्व कपको लागि अमेरिका जान लामिछानेलाई अमेरिकन राजदुतावासले भिसा दिएको छैन । सोही विरोध गर्न युवाहरुको समूह दूतावासतर्फ लागेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *