सन्दीप लामिछानेले फेरी पाएनन् अमेरिकी भिसा

सेयर गर्नुहोस्

१७ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसा फेरि अस्विकार भएको छ । टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए । सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *