प्रधानमन्त्रीलाई बिश्वासको मत नदिन काँग्रेसले गर्यो ह्वीप जारी

सेयर गर्नुहोस्

२७ असार, काठमाडौं । नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

कांग्रेस संसदीय दलको विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *