पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको छ : प्रधानमन्त्री प्रचण्ड

सेयर गर्नुहोस्

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको बताएका छन् । शुक्रबार विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गर्दै प्रधानमन्त्री प्रचण्डले गत वर्ष सबै रेकर्ड ब्रेक गरेर १० लाखभन्दा बढी पर्यटक भित्रिएको भन्दै यो वर्ष त्यो रेकर्ड पनि तोडिने बताए । वैशाख महिनासम्म ९ लाख ८७ हजार पर्यटक भित्रिएको भन्दै उनले जुन गत वर्षभन्दा ३४ प्रतिशतले बढी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *