देशमा हिंसात्मक द्धन्द्धले ठुलो पीडा भोग्नुपरेको छ : प्रधानमन्त्री ओली

सेयर गर्नुहोस्

२३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हिंसात्मक द्वन्द्वले ठूलो पीडा भोग्नुपरेको टिप्पणी गरेका छन्। टीआरसी विधेयकसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएपछि बोल्दै ०६३ सालमै युद्ध र हिंसाको अन्त्य घोषणा गरिसकेपछि अब पनि यो विषयलाई धेरै लम्ब्याउन नहुने बताए। अब कानून बनाएर कार्यान्वयनमा जानको लागि सबै दलको सहमति र सहकार्य आवश्यक भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *