५८ लाख ठगी गरेको आरोपमा ८१ बर्षिय बृद्ध पक्राउ

सेयर गर्नुहोस्

२७ साउन, काठमाडौं । ५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । ललितपरबाट ५८ लाख ठगी गरेको आरोपमा ८१ बर्षिय वृद्ध पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका-२ का ८१ वर्षीय रामप्रसाद पौड्याल लाई आज प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *