संसद भवन अगाडी मुखमा टेप लगाएर विरोध गर्ने युवक पक्राउ

सेयर गर्नुहोस्

३० साउन,काठमाडौँ । संघीय संसदमा मुखमा टेप लगाएर विरोध गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रतिनिधि सभा बैठक चलिरहँदा अछाम घर भएका दीपक देवकोटाले मुखमा टेप लगाएर विरोध प्रदर्शन गरेका हुन् ।

उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । देवकोटा संसद् भवन कम्पाउण्डमा कसरी प्रवेश गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *