सहकारी छानविन समिति र प्रधानमन्री बीच छलफल हुँदै

सेयर गर्नुहोस्

२९ भदौ, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र  सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी  संसदीय छानबिन समिति बीच छलफल हुने भएको छ ।

प्रधानमन्त्री ओलीसँग आज साँझ पाँच बजे छलफल गरेर सरकारको समेत प्रतिबद्दता लिन लागिएको समिति सभापति सूर्य थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *