काठमाडौं उपत्यकामाआजदेखि इन्द्रजात्रा सुरू

सेयर गर्नुहोस्

आज आइतबार भाद्र शुक्ल द्वादशीदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा  प्रारम्भ भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।

असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो। उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ। सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *