एटलेटिको म्याड्रिडद्धारा सेल्टा भिगो १-० गोल अन्तरले पराजित

सेयर गर्नुहोस्

१० असोज,काठमाडौं– खेलको ९०औं मिनेटमा जुलियन अल्भारेजले गरेको गोल नै खेलको निर्णायक गोल बन्दै एटलेटिको म्याड्रिडले स्पेनिस ला-लिगा अन्तर्गत सेल्टा भिगोलाई पराजित गरको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

यो जितसँगै  एटलेटिको म्याड्रिडको ७ खेलमा १५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको ७ खेलमा ९ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *