ज्ञानेन्द्र शाह भुटान जादैँ

सेयर गर्नुहोस्

११ असोज, काठमाडौं – सम्वाद सचिव फणिराज पाठकले दिएको  जानकारी अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भुटान जाने भएका छन् ।निजी भ्रमणको सिलसिलामा उनी भुटान जान लागेको हुन् ।  भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *