सर्वदलीय बैठक जारी

सेयर गर्नुहोस्

१३ असोज,काठमाडौं‍-सरकारको आह्वानमा आइतबार दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ।

बैठकमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतलगायत सहभागी छन्।अविरल वर्षापछि जनधनको क्षतिबारे छलफल गरी सुझावका आधारमा आवश्यक निर्णय लिन सरकारले सर्वदलीय बैठक राखेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *