रास्वपा सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित

सेयर गर्नुहोस्

८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *