पुस १७ मा धोती दिवस मनाउन जनमतको परिपत्र

सेयर गर्नुहोस्

१४ पौष,काठमाडौँ । जनमत पार्टीले पुस १७ गते धोती दिवस मनाउने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टी केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए ।

janamat

Leave a Reply

Your email address will not be published. Required fields are marked *