नेकपा एसको केन्द्रिय सदस्य चेपाङ नेकपा एमालेमा प्रबेश

सेयर गर्नुहोस्

२२ पौष,काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमालेमै फर्किएका छन्। चेपाङलाई एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका छन्। चेपाङ एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सह इञ्चार्ज’को जिम्मेवारीमा थिए। उनी एमालेमा रहँदा मकवानपुरबाट संविधानसभा सदस्य समेत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *