डोनाल्ड ट्रम्पको हत्या प्रयास, कानमा लाग्यो गोली

३० असार,काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सिल्भेनिआमा आयोजित एउटा र्‍याली कार्यक्रममा गोली प्रहार भएको छ।…