किसानले सडकमा दूध मात्रै पोखेका छन् जनआक्रोश पोखियो भने सरकारले थेग्न सक्दैन : माधव सापकोटा

१० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दूध उत्पादक किसानको व्यवसाय गम्भीर संकटमा…