बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

25 October, 2026 59 Views
बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
59
 

 

काठमाडौं । बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार दिउँसो १ बजेर ६ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको थियो ।

Related Post