हिरासतमा थुनुवाको मृत्यु

हिरासतमा थुनुवाको मृत्यु
73

कात्तिक, दाङ । सुर्खेत प्रहरीको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । लागूऔषध मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-१ पिपिरा सुर्खेतका थुनुवा गंगे सुनार जिप्रकाको हिरासतमा आज बिहान ६ बजे अर्धअचेत अवस्थामा भेटिएका थिए ।

प्रहरीका अनुसार उनको प्रदेश अस्पताल कालागाउँ उपचारका क्रममा मृत्यु भएको हो । हिरासत कक्षमा जडान गरिएको सीसी क्यामरा हेर्दा गएराती सुतेका उनी बिहान नउठेको देखिएको प्रहरीले जनाएको छ ।

Related Post