कांग्रेस महाधिवेशनबाट गण्डकीका ६ जना केन्द्रीय सदस्यमा निर्वाचित

16 October, 2026 468 Views
कांग्रेस महाधिवेशनबाट गण्डकीका ६ जना केन्द्रीय सदस्यमा निर्वाचित
468
 

 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशका ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

खुला केन्द्रीय सदस्यतर्फ किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन्। महिलातर्फ सरस्वती अर्याल तिवारीले उल्लेख्य मतसहित जित हासिल गरेकी छन्।

त्यस्तै, ३५ वर्षमुनिको युवा समूहबाट सुभाष पौडेलले गण्डकी प्रदेशमा सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान बनाएका छन्। सोही उमेर समूहको महिलातर्फ डा. कला पन्त निर्वाचित भएकी छन्।

Related Post