काठमाडौं उपत्यकामा गर्मी बढ्यो, छाता ओढेर हिँड्ने बढे

12 August, 2026 5 Views
काठमाडौं उपत्यकामा गर्मी बढ्यो, छाता ओढेर हिँड्ने बढे
5

काठमाडौँ । काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा भइरहेकोमा बुधबार भने चर्को घाम लागेसँगै गर्मी बढेको छ। गर्मी बढेपछि सडकमा हिँड्ने पैदलयात्री छाता ओढेर हिँड्न थालेका छन्।

बुधबार बिहानैदेखि घाम चर्किएपछि व्यस्त सडक तथा बजार क्षेत्रमा छाता बोकेर हिँड्ने मानिसको संख्या सामान्य दिनभन्दा बढेको देखिएको छ।

पछिल्ला केही दिनदेखि वर्षा भइरहेको उपत्यकामा एक्कासी गर्मी बढेर तापक्रम करिब ३० डिग्री सेल्सियस पुगेको छ