116
कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगलागी भएको नक्सालस्थित भाटभटेनी सुपरस्टोर भत्काउने क्रममा केही मजदुर त्यहीँ पुरिएका छन् ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार दिउँसो ३ बजेर ४० मिनेटमा प्रहरीलाई खबर आउँदा पुरिएकामध्ये एक जनाको स्थानीयले नै उद्धार गरिसकेका थिए । प्रहरी पुगेपछि थप दुई जनाको उद्धार भएको र उपचारका निम्ति शिक्षण अस्पताल महाराजगञ्ज लगिँदै छ