निर्बाचनमा सेना परिचालन गर्न राष्ट्पतिले दिए स्विकृति

27 November, 2025 161 Views
निर्बाचनमा सेना परिचालन गर्न राष्ट्पतिले दिए स्विकृति
161

मंसिर, काठमाडौं । आगामी २१ फागुनका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

Related Post