प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, भारतीय राज्यमन्त्री प्रसादले गरे स्वागत

प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, भारतीय राज्यमन्त्री प्रसादले गरे स्वागत
42

 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन्।

नेपाल एयरलाइन्सको विमानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहलाई भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका हुन्।

प्रधानमन्त्री शाहको भ्रमणलाई नेपाल–भारत द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Related Post