काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा सम्मानितभएका छन् ।
बौद्धिक पेसाकर्मी अभियान परिषद्ले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच थापालाईसम्मान गरेको हो ।
हालै सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमानिर्वाचित भएका थापालाई परिषद्लेसम्मान गरेको हो ।