सन्दीप लामिछानेको चमत्कारिक बलिङमा कतारविरुद्ध नेपालको ५ रनको जित

14 October, 2025 83 Views
सन्दीप लामिछानेको चमत्कारिक बलिङमा कतारविरुद्ध नेपालको ५ रनको जित
83

असोज,काठमाडौं । आईसीसी टी २० विश्वकप छनोटको सुपर सिक्समा कतारविरुद्ध नेपालले ५ रनको सनसनीपूर्ण जित निकालेको छ । स्पिनर सन्दीप लामिछानेको चमत्कारिक बलिङमा २० औं ओभरको अन्तिम बलमा नेपालले ५ रनको जित निकाल्न सफल भएको हो । 

स्पिनर सन्दीपले ४ ओभरमा जम्मा १८ रन जिएर ५ विकेट लिएसँगै नेपालले सुपर सिक्सको दोस्रो खेलमा कतारविरुद्ध जित निकाल्दै ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थान रहदैं विश्वकप खेल्ने सम्भावनालाई थप बलियो बनाएको छ । नेपालसँगै ओमानको पनि ६ अंक रहेको छ ।

Related Post