जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो स्थानमा

३ मंसिर ,काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ…

अमेरिकाको अध्यागमन हिरासतमा नेपालीको मृत्यु

१ मंसिर, काठमाडौं । अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् । साढे दुई…

केही दिनभित्रै प्रहरी ऐन आउँछ र प्रदेशसँग लाठी हुन्छ : प्रचण्ड

१ मंसिर, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारका लागि आवश्यक प्रमुख प्रहरी समायोजन ऐन,…

मर्दी हिमाल बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा

१ मंसिर, कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्ग पछिल्ला वर्षमा पर्यटकको रोजाइमा…

टोपबहादुर रायमाझी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको…

महिलामाथिको प्रतिबन्धका कारण केही महत्वपूर्ण कार्य रोकिएः राष्ट्रसंघएजेन्सी न्युयोर्क, १४ पुस संयुक्त राष्ट्र संघले अफगानिस्तानमा केही ‘समय–महत्वपूर्ण’ कार्यक्रमहरू अस्थायी रूपमा रोकिएका र तालिबान नेतृत्वको प्रशासनले महिला सहायताकर्मीहरूमा प्रतिबन्ध लगाएको कारण अन्य धेरै गतिविधिहरू पनि रोक्न आवश्यक हुन सक्ने चेतावनी दिएको छ ।  संयुक्त राष्ट्र संघका सहायता प्रमुख मार्टिन ग्रिफिथ्स, संयुक्त राष्ट्र संघीय निकायहरुका  प्रमुखहरू र धेरै सहायता समूहहरूले एक संयुक्त वक्तव्यमा भनेका छन् कि सहायता वितरणमा  महिलाहरूको सहभागिता वार्तायोग्य छैन र अधिकारीहरूलाई निर्णय उल्टाउन आह्वान गर्दै वितरणलाई जारी राख्नुपर्ने बताएका छन् । महिलाहरूलाई मानवीय कार्यमा प्रतिबन्ध लगाउनुले सबै अफगानीहरूको लागि तत्काल जीवनलाई जोखिम पार्ने परिणामहरू आउने छ ।  विज्ञप्तिमा भनिएको छ, ‘महिला कर्मचारी नहुँदा केही समयका लागि महत्वपूर्ण कार्यक्रमहरु अस्थायी रुपमा रोकिनु परेको छ । यसअघि अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न  राष्ट्रसंघले तालिबानसँग माग गरेको थियो । महिला र केटीहरूमाथि लगाइएका यी अथाह प्रतिबन्धहरूले सबै अफगानिस्तानको पीडा बढाउनुका अतिरिक्त अफगानिस्तानको सिमानाबाहिर पनि खतरा निम्त्याउने डर भएको  राष्ट्रसंघले उल्लेख गर्दै आएको छ ।  शनिबार अफगानिस्तानका कट्टरपन्थी इस्लामवादी शासकहरूले महिलाहरूलाई गैर–सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । यसअघि तालिबानले  महिलाहरूको लागि विश्वविद्यालय शिक्षा र केटीहरूको लागि माध्यमिक शिक्षा निलम्बन गरेको थियो ।  

एजेन्सी न्युयोर्क, १४ पुस संयुक्त राष्ट्र संघले अफगानिस्तानमा केही ‘समय–महत्वपूर्ण’ कार्यक्रमहरू अस्थायी रूपमा रोकिएका र तालिबान…

तीन उपप्रधानमन्त्री सात मन्त्रीले पनि लिए शपथ

  काठमाडौं, ११ पुस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै सात जना मन्त्रीले शपथ ग्रहण गरेका छन् ।…

इरीनालाई किड क्वीन नेपाल उपाधि

काठमाडौं, ३१ असोज सौन्दर्य प्रतियोगिता ‘किड क्वीन नेपाल २०२२’ को उपाधि रिड मोडल स्कुलमा कक्षा ८…

जुम्लामा अन्तर्राष्ट्रिय सूचना दिवस : नागरिक स्तरमा सूचनाको हकको उपयोग न्यून

जुम्ला, १२ असोज जुम्लामा अन्तर्राष्ट्रिय सूचना दिवस मनाइएको छ । यसअघि र्राष्ट्रिय सूचना दिवस मनाउँदै आएको पाइन्थियो । जिल्ला…

लमजुङमा चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा

लमजुङ, १३ असोज लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो…