७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ । उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।
राजनिति
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी
७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद्…
नेकपा एसले प्रधानमन्त्रीलाई बिश्वासतको मत दिने
६ जेठ, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।…
प्रतिनिधिसभाको बैठक २ बजे मात्र बस्ने
६ जेठ, काठमाडौं । बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजे बालाईएका प्रतिनिधिसभाको आइतबारको बैठक…
नेपाली कांग्रेसको पदाधिकारी बैठक देउवा निवास बूढानीलकण्ठमा जारी
२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवा निवास…
प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर जसपा फुटाईयो : उपेन्द्र यादव
२६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर…
सुहाङ नेम्वाङले आज प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गर्दै
२६ वैशाख, काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले…
आफुले संसदमा बोल्न पाउनुपर्ने भन्दै गृहमन्त्री रवि लामिछानेको सभामुख देवराज घिमिरेलाई पत्र
२५ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिन पाउनुपर्ने…
उजुरी दिएकै आधारमा संसदीय छानबिन समिति गठन अनावश्यक : रास्वपा
२५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय…
प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जान्छ : राष्ट्रपति पौडेल
२४ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था…