इजरायली हमलामा एक लेवनानी महिलाको मृत्यु

सेयर गर्नुहोस्

५ पुस, तेल अहिव । इजरायली गोलाबारीमा लेबनानी नागरिक मारिएका छन् । लेबनानी सिभिल डिफेन्सले सीमावर्ती गाउँ मारुन अल रसमा इजरायली गोलाबारीमा घरमा आक्रमण गर्दा एक महिलाको मृत्यु भएको हो । र, उनका पति घाइते भएको जनाइएको छ । लेबनानमा इजरायली सेनाको आक्रमणमा परी धेरै दिनमा सर्वसाधारणको मृत्यु भएको यो तेस्रो घटना हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *